Tuesday, April 12, 2011

२०६८ सालको हार्दिक सुभकामना

नंया वर्ष २०६८ सालको  पावन अवसरमा www.jhirbas.blogspot.com का सम्पूर्ण सुभचिन्तकहरुमा हार्दिक मंगलमय सुभकामना तथा तपाइहरुले चालेका हरेक पाईलाले सगरमाथाको शिखर चुम्न सकुन भन्दै गौडाकोट -मजुवा जोड्ने बाटो ग्रावेल गर्नको लागि जुन डोजर मार्फत  बाटो बढाउने कार्य सुरु भएको छ सो कार्य २०६८ सालमा पुरा हुन सकोस भन्ने कामना गर्दै गाउँमा हुने अन्य कार्यले पनि समयमै पूर्णता पाउन सकुन | यहि हाम्रो सुभकामना तथा हार्दिक सुभेच्छा ब्यक्त गर्न चाहन्छौ |