Wednesday, April 27, 2011

रेसुंगा पोखरीमा नंया मन्दिर


रेसुंगामा हालै  निर्माण सम्पन्न गरिएको मन्दिर | रेसुंगा पोखरी नजिक  पुर्व-दक्षिण तर्फ निर्मित यो मन्दिरमा प्रत्येक दिशामा एक-एक गरि चार वटा ढोका राखिएको |