Saturday, April 21, 2012

सुशान्तलाई हार्दिक बधाई

हामी जुभुङ्ग बासिले मात्र होइन सारा नेपालीले  एक पटक फेरी गर्व गर्ने मौका पाएका छौ । यो मौका दिलाएका हुन् जुभुङ्ग २ स्थित पिता गोकर्ण बहादुर खड्का र माता सुनिता खड्काका  सुपुत्र श्री सुशान्त खड्काले जो अहिले  नेपाल प्रहरी उच्च मा. वि.साँगा काब्रे  कक्षा १२ मा साइन्स विषयमा  अध्यनरत छन् ।तपाईहरु कतिले सुशान्तलाई चिन्नु हुन्न होला अब चिन्नुहोस् है किनकि उनि हाम्रो लागि निकट भविष्यमा एउटा आषाको केन्द्र  बन्न सफल भएका छन्  र हामी सबैको तर्फबाट हार्दिक बधाई छ सुशान्तलाई ।तपाइहरुको मनमा सुशान्तलाई के को लागि बधाई भन्ने लाग्यो होला त्यस को लागि मैले नेपाली राष्ट्रिय दैनिक कान्तिपुरमा मिति २०६९/१/४ मा  प्रकाशित समाचार जस्ताको तस्तै पोस्ट गरेको छु । जुन यस प्रकार 


अन्त्यमा पुन एक पटक सुशान्त खड्का लाई हार्दिक बधाई साथै उज्वल भविष्यको कामना ।